Updated Jan 30, 2026 · v10.0.0
गर्भावस्था, मातृ-शिशु स्वास्थ्य र परिवारको लागि विश्वसनीय जानकारी र काउन्सेलिङ
Amakomaya एउटा निःशुल्क मोबाइल एप हो जसले गर्भवती महिलाहरू, परिवार र स्वास्थ्यकर्मीहरूलाई गर्भावस्थासँग सम्बन्धित सबै आवश्यक जानकारी, सल्लाह र सहयोग प्रदान गर्छ मुख्य विशेषताहरू 1. व्यक्तिगत काउन्सेलिङ 2. स्वास्थ्य जानकारी 3. परिवार तथा समुदाय सहभागिता 4. सुरक्षित र गोपनीय
12 years on Google Play
This app isn't currently appearing in any tracked top charts.