Paschimanchal Truck

Paschimanchal Truck

Diyalo Technologies Pvt. Ltd.

Available on Google Play
50+ installsFreeBusiness

Updated Nov 9, 2025 · v1.0.5

CompareView on Google Play ↗
Screenshot 1
Screenshot 2

Paschimanchal truck management system

पश्चिमाञ्चल यातायात व्यवसायी समिती संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय बुटवल, रुपन्देही कार्यालयमा २०४८ साल जेष्ठ महिना १२ गते दर्ता भएको मुनाफा वितरण नगर्ने कम्पनी हो, यसको दर्ता नम्बर २८/०४७/४८ हो | यस कम्पनीको कार्यालय बुटवल - १३, रुपन्देहीमा रहेको छ | यस कम्पनीले यातायात ब्यवसायको विकास र प्रवधन गर्दै यातायात ब्यवसायीको सामुहिक हित र भलाइका लागी अग्रसर भइ सडक दुर्घटनाका कारण ब्यवसायीले वहन गर्नुपर्ने आर्थिक पक्षमा सहयोग र सहकार्य का लागी कोष सन्चालन गर्ने र यातायात ब्यवसायका चुनौतीलाइ समेटेर अघी बढन चेतनमुलक कार्यक्रम सन्चालन गर्ने उद्देश्य लियेको छ|

Released
December 5, 2022

3 years on Google Play

Version
1.0.5
Updated
Nov 9, 2025
Content Rating
Everyone
Installs
50+
Developer
Diyalo Technologies Pvt. Ltd.
Website
N/A
Email
diyalo.technology@gmail.com
In-app purchases
No

This app isn't currently appearing in any tracked top charts.

Rating breakdown

5★
0
4★
0
3★
0
2★
0
1★
0