Nepali TBS Bible

Nepali TBS Bible

NBCI NEPAL

Available on Google Play
4.6(454)
50,000+ installsFreeBooks & Reference

Updated Nov 18, 2025 · v1.0.35

CompareView on Google Play
Screenshot 1
Screenshot 2
Screenshot 3
Screenshot 4
Screenshot 5
Screenshot 6
Screenshot 7
Screenshot 8

के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल

१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो। २. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं। ३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त आत्‍मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यहाँहरूको माझ लिएर आएका छौं। ४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला। ५. साथै, यस बाइबलको Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्‍करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!

Released
October 3, 2019

6 years on Google Play

Version
1.0.35
Updated
Nov 18, 2025
Content Rating
Everyone
Installs
50,000+
Developer
NBCI NEPAL
Website
https://nbcinepal.org/
Email
nbcinepal@gmail.com
In-app purchases
No

This app isn't currently appearing in any tracked top charts.

Rating breakdown

5
384
4
34
3
0
2
0
1
34