Updated Aug 20, 2026 · v1.2
नवग्रह-जप, षडङ्ग रुद्री, रुद्राभिषेक तथा विशेष पूजा विधिहरूको उपयोगी संग्रह ।
🙏 नवग्रह-जप षडङ्ग रुद्री (बुढी षडङ्ग) 🙏 सनातन वैदिक परम्परा तथा धार्मिक अनुष्ठानमा रुचि राख्ने सम्पूर्ण श्रद्धालुहरूका लागि तयार गरिएको यो उपयोगी एपमा षडङ्ग रुद्री (बुढी षडङ्ग), रुद्राभिषेक तथा नवग्रहसम्बन्धी विशेष पूजा एवं जप विधिहरू समावेश गरिएको छ। 🕉️ एपका मुख्य विशेषताहरू: 🔹 षडङ्ग रुद्री (बुढी षडङ्ग) सम्बन्धी सामग्री 🔹 रुद्राभिषेक तथा पूजा विधि 🔹 नवग्रहसम्बन्धी विशेष पूजा तथा जप विधि 🔹 धार्मिक तथा वैदिक अनुष्ठानका उपयोगी सामग्री 🔹 विषयअनुसार सजिलो र व्यवस्थित प्रस्तुति 🔹 लामो धार्मिक सामग्री पढ्न सहज Reading सुविधा 🔹 Dark Mode सुविधा 🔹 Text Size परिवर्तन तथा Pinch Zoom सुविधा 🔹 इन्टरनेट बिना पनि उपलब्ध सामग्री पढ्न सकिने सुविधा यो एप धार्मिक विधि, पूजा-पाठ तथा वैदिक परम्परासम्बन्धी सामग्रीलाई सरल र व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको हो। 🙏 श्रद्धा, भक्ति र सनातन परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एउटा सानो प्रयास। 🕉️ नोट: यस एपमा प्रस्तुत सामग्री धार्मिक तथा परम्परागत ज्ञानमा आधारित छन्। पूजा वा अनुष्ठान गर्दा आफ्नो परम्परा, गुरु वा सम्बन्धित विद्वानको मार्गदर्शनलाई प्राथमिकता दिनुहोस् ।
0 years on Google Play
This app isn't currently appearing in any tracked top charts.